मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

nepalnews.com · Fri Oct 23 06:52:34 GMT 2026

अर्जेन्टिना। अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ। ६ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो।

अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरिन्। मुख्य प्रतिवादी तथा उनका निजी चिकित्सक लियोपोल्डो लुकेले भने आफू निर्दोष रहेको दाबी गर्दै मुद्दामा आफूलाई ‘बलिको बोका’ बनाइएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)