मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली यू-१९ क्रिकेट टोलीले विश्वकपको तयारी चीन र भारतमा गर्ने

baahrakhari.com · Fri Oct 23 06:51:00 GMT 2026

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपको तयारीस्वरुप नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली युवा टोलीले नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजनक हुने बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी-२०तियोगिता खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)