मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

himalpress.com · Fri Oct 23 06:54:47 GMT 2026

मुस्ताङ – लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)