होर्मुजमा ७ वटा तेल ट्यांकरमा आक्रमण, एकै दिनमा ठूलो क्षति
bishowkhabar.com · Fri Oct 23 06:58:16 GMT 2026

काठमाडौं- इरानले होर्मुज जलडमरुमध्यमा ७ वटा तेल ट्यांकरमा आक्रमण भएको त्यसबाट ठूलो क्षति भएको जनाएको छ ।
फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेयता यस जलमार्गमा एकै दिनमा भएको यो सबैभन्दा ठूलो क्षति भएको इरानले दावी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)