'धुर्मुस' बलिङ गर्ने, मेयर रेणु ब्याटिङ गर्ने
farakdhar.com · Sat Feb 06 17:13:19 UTC 2021
चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन शनिबारदेखि कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उक्त प्रतियोगिताको उद्घाटन गरिन्। उद्घाटनका क्रममा कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल 'धुर्मुस'ले बलिङ गर्दा रेणुले ब्याटिङ गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)