युक्रेन युद्ध : बम आक्रमणमा एक परिवारका सबैले आँखा गुमाए
baahrakhari.com · Sun Apr 03 23:00:00 GMT 2022
वार्सा । “भान्छा कोठामा पुग्दा मैले एउटा बम मेरो झ्यालतर्फ हुत्तिएर आइरहेको देखेँ । यो घटना यति छिटो घटिरहेको थियो कि मैले के भइरहेको छ भन्ने पनि थाहा पाउन सकिन । खाली बम उड्दै मतर्फ आइरहेको मात्र देखेँ ।"
यो घटना ११ मार्चको बिहान पूर्वी युक्रेनी क्षेत्र निप्रोपेत्रोभ्स्क ओव्लास्ट स्थित रुसी भाषी ओलेना सेलिच्जिनेवाको घरमा भएको हो । उनी पाँच वर्षिय जुम्ल्याहा छोरा नाजार र टिमुरका आमा हुन् । उनी बमको छर्राबाट जोगाउन आफ्ना सन्तानलाई कसरी आफ्नो शरीरमुनि लुकाएको सम्झिन्छन् । तर बम विस्फोट पछिका कुनै पनि घटना उनी सम्झन सक्तिनन् । बमको छर्राले उनीहहरू तिनै जनाको शरीरका विभिन्न भागमा चोट लागेको थियो भने उनीहरूले दृश्य शक्ति गुमाउन पुगे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)