मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजा, युक्रेन, रुससहित विश्वभर यसरी मनाइन्छ ईद

barnanmedia.com · Sun Mar 30 23:08:23 GMT 2025

विश्वभरका मुस्लिमहरूले इस्लामिक क्यालेन्डरको सबैभन्दा ठुलो चाड ईद-उल-फितर मनाउन थालेका छन्।

ईद-उल-फितरको अर्थ "व्रत तोड्ने चाड" हो। " यो रमजानको अन्त्यमा मनाइन्छ। रमजानको महिनाभरि उपवास गर्नु इस्लामको पाँच आधारभूत सिद्धान्तहरू मध्ये एक हो र सबै मुस्लिमहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)