चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
barnanmedia.com · Wed Apr 09 22:19:34 GMT 2025

। सुदूरपश्चिममा बुधवार साँझदेखि वर्षा र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ।
बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा चट्याङ लागेर एक वृद्धाको ज्यान गएको छ।, जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ७८ वर्षीया धौली बोहराको आज साँझ परेको चट्याङ लागेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)