मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई सातामा ७ सय ७२ पर्यटक मुस्ताङमा

nagariknews.nagariknetwork.com · Fri Oct 23 07:01:13 GMT 2026

लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७ सय ७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)