थप गाेराे बन्न मन छ ?
farakdhar.com · Wed Jan 27 17:55:51 UTC 2021
आफ्नो छाला राम्रो देखियोस्, अनुहार चम्किलो होस् भन्ने चाहना कसलाई नहोला र ? तर, यसका लागि के गर्ने ? यही कारण थाहा नपाएर हामी धेरै चिन्तामा भइरहेका पनि हुनसक्छौँ ।
यसको आखिर समाधान के हो त ? फरकधारको स्वास्थ्यसम्बन्धी कार्यक्रम द हेल्थ हबमा छाला रोग तथा एन्टी एजिइङ विशेषज्ञ डा. सीमा सिटौलाले प्रत्येक बुधबार यसबारे आफ्नो धारणा राखिरहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)