४ हजार डलरभन्दा तल झर्यो सुनको मूल्य, अझै घट्ने जोखिम
sutranews.com · Fri Oct 23 07:19:48 GMT 2026

काठमाडाैं । अमेरिकी सेयर बजारमा आएको गिरावटपछि सुनको मूल्य पनि घटेको छ । सामान्यतया ब्याजदर घट्दा सुनको मूल्य बढ्ने अपेक्षा गरिन्छ । तर, यसपटक अमेरिकी सरकारी ऋणपत्रको ब्याजदर घट्दा पनि सुनको मूल्य ओरालो लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)