अर्घाखाँची सिमेन्ट एनपीएल सिजन-३ को आधिकारिक साझेदार
baahrakhari.com · Fri Oct 23 07:20:41 GMT 2026
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को आधिकारिक साझेदार बनेको छ । नेपाली क्रिकेटको विकास, नयाँ प्रतिभाको प्रोत्साहन तथा राष्ट्रिय खेलकुदको प्रवर्धन गर्ने उद्देश्यसहित कम्पनीले एनपीएलसँग साझेदारी गरेको हो ।
'क्रिकेटको अझ बृहत् यात्राका लागि बलियो साझेदारी' भन्ने सन्देशसहितको यस सहकार्यले नेपाली क्रिकेटप्रतिको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)