सर्बियामा विद्यार्थी आन्दोलनको समर्थनमा विशाल र्याली, बेलग्रेडमा जुटे करिब डेढ लाख नागरिक
baahrakhari.com · Fri Oct 23 07:24:07 GMT 2026

काठमाडौं । सर्बियामा सरकारविरोधी आन्दोलन गरिरहेका विद्यार्थीको समर्थनमा बिहीबार (अक्टोबर २२) मा एक लाखभन्दा बढी नागरिक सडकमा उत्रिएका छन् ।
आइतबार हुने महत्वपूर्ण संसदीय निर्वाचनअघि आयोजित र्यालीमा सहभागीहरूले राष्ट्रपति अलेक्जेन्डर वुचिचको सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस)लाई सत्ताबाट हटाउन र देशमा व्याप्त भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)