मानुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित
ajakoartha.com · Wed Jul 01 08:56:00 GMT 2026

काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सभाले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्त सँग मर्ज हुने विशेष प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. ०८१/०८२ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । होटल उग्रचण्डी, बनेपामा भएको सभाले २ जना सञ्चालकहरुको नियुक्ति लाई अनुमोदन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)