बागमती प्रदेशले सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउने
farakdhar.com · Wed Nov 08 17:13:41 GMT 2023
बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)