फ्रान्सेली अर्थतन्त्रमा ‘ठुलो संकट’ निम्तिने संकेत
ratopati.com · Fri Oct 23 07:58:38 GMT 2026

पेरिस । फ्रान्सेली सरकारले यसअघि नै राजनीतिक अस्थिरताको सामना गरिरहेको थियो । सन् २०२४ जुनमा राष्ट्रिय सभाको विघटन भएयता हरेक वर्ष बजेट पारित गर्न समस्या हुँदै आएको छ ।
यसैबिच पश्चिम एसियाको तनावका कारण ऊर्जा मूल्य बढेको छ । त्यसको प्रभाव मुद्रास्फीतिमा परेको छ र ब्याजदर पनि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)