जेन-जी पुस्ताको योगदान र बलिदानबाट देशले परिवर्तन पायो: बालेन
techpana.com · Fri Sep 12 17:18:12 GMT 2025

काठमाडौँ । सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएलगत्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जेन-जी पुस्तालाई सम्बोधन गर्दै फेसबुक स्टाटस लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)