आईसीसी यू-१९ महिला टी-२० विश्वकप : नेपालले तयारी स्वरूप दुई देशसँग अभ्यास खेल खेल्ने
himalpress.com · Fri Oct 23 08:00:25 GMT 2026
काठमाडौँ – आईसीसी यू-१९ महिला टी-२० विश्वकपको तयारीस्वरुप नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली युवा टोलीले नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजनक हुने बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी-२०तियोगिता खेल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)