निडर स्वाभाव र सरल जीवनशैलीको पर्याय छिन् नवनियुक्त प्रधानमन्त्री कार्की
dcnepal.com · Fri Sep 12 17:34:29 GMT 2025

काठमाडौं। पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छन्। सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)