पीएचपी जोखिमपछि बैंकका वेबसाइट बन्द, रकम सुरक्षित रहेको राष्ट्र बैंकको दावी
kalakarmi.com · Fri Oct 23 08:16:07 GMT 2026

काठमाडौं- विश्वव्यापी रूपमा पीएचपी; प्रोग्रामिङ भाषामा सुरक्षा जोखिम देखिएपछि नेपालको बैंकिङ प्रणालीसहित विभिन्न सरकारी तथा निजी क्षेत्रका वेबसाइटमा सतर्कता अपनाइएको छ ।
सम्भावित साइबर आक्रमणबाट बच्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीहरूले आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन् । कतिपय संस्थाले भने सुरक्षा प्रणाली अद्यावधिक गरी वेबसाइट पुनः सञ्चालनमा ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)