केएमसीमा तार विधिबाट मस्तिस्कको रक्तश्रावको सफल उपचार
setopati.com · Wed Jul 01 08:59:53 GMT 2026

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगलमा बिनाशल्यक्रिया तार (कोइल र स्टेन्ट) विधिबाट मस्तिस्कको रक्तस्रावको सफल उपचार सफल उपचार गरिएको छ।
भक्तपुरको चाँगुनारायणकी ४५ वर्षीया शान्ति रावतको मस्तिस्कमा भएको रक्तस्रावको न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडल नेतृत्वको टीमले शल्यक्रिया गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ