फिल्म ‘सेप अफ मोमो’लाई क्यानडामा दुई उत्कृष्ट अवार्ड
ekantipur.com · Fri Oct 23 08:21:12 GMT 2026

फिल्म ‘सेप अफ मोमो’लाई क्यानडामा दुई उत्कृष्ट अवार्ड
‘इन्टरनेसनल फिल्म फेस्टिभल अफ साउथ एसिया’ टोरन्टो २०२६ मा मुख्य अभिनेत्री गौमाया गुरुङले ‘उत्कृष्ट अभिनेत्री’ र निर्देशक त्रिवेणी राईले ‘उत्कृष्ट निर्देशक’को उपाधि जितेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)