माओवादीले भन्यो- संसद विघटन गरेर प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भयो
nepalpress.com · Fri Sep 12 17:44:36 GMT 2025

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्ने निर्णयको विरोध जनाएको छ।
सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने र संसद विघटन गर्ने सहमतिलगत्तै भर्चुअल रूपमा बसेको पदाधिकारी बैठकपछि सचिव देवेन्द्र पौडेल प्रतिनिधि सभा विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)