सुनको मूल्य २६ प्रतिशतले घट्यो, अब बढ्ला कि अझै ओरालो लाग्ला ?
sutranews.com · Fri Oct 23 08:35:34 GMT 2026

काठमाडाैं । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा उच्च बिन्दुबाट २६ प्रतिशतभन्दा बढीले घटेको छ । अमेरिका र इरानबीचको तनाव, महँगिँदो कच्चा तेल, बढ्दो अमेरिकी डलर र ब्याजदर लामो समयसम्म उच्च रहने अनुमानले सुनको मूल्यमा दबाब परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)