भीसीटीएस प्रणाली अस्थायी रुपमा बन्द, ट्रक चलाउनेले बिलबिजक बोक्नुपर्ने
ratopati.com · Fri Oct 23 08:44:12 GMT 2026

काठमाडौँ। राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको रहेको 'भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम' (भीसीटीएस) प्रणाली प्राविधिक सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द गरिएको छ।
प्रणाली बन्द भएपछि मालवाहक सवारीसाधनहरूले नियमानुसारका बिलबिजक लगायतका आवश्यक कागजातहरू साथमा राखेर मात्र ढुवानी गर्नुपर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)