मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर

kalakarmi.com · Fri Oct 23 08:43:45 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीयताको भविष्य र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ स्वरूपबारे प्रश्नोत्तर भएको छ ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहिवार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा दुई नेताबीच यस विषयमा विचार आदानप्रदान भएको हो । सत्रमा प्रमुख वक्ताका रूपमा सहभागी जयशंकरलाई वाग्लेले विश्व व्यवस्था र क्षेत्रीय सहकार्यको बदलिँदो स्वरूपबारे प्रश्न गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)