जेन-जी आन्दोलनः घटनाको फुटेज खोज्न अर्घाखाँची प्रहरी सक्रिय
nagariknews.nagariknetwork.com · Fri Sep 12 18:01:10 GMT 2025

अर्घाखाँचीमा दिनभर निषेधाज्ञा र रातभर कर्फ्यु लागेको छ ।
स्थानीय प्रशासनले जिल्लाभर आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)