अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर
nepalviews.com · Fri Oct 23 08:48:18 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीयताको भविष्य र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ स्वरूपबारे प्रश्नोत्तर भएको छ ।
भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा दुई नेताबीच यस विषयमा विचार आदानप्रदान भएको हो । सत्रमा प्रमुख वक्ताका रूपमा सहभागी जयशंकरलाई वाग्लेले विश्व व्यवस्था र क्षेत्रीय सहकार्यको बदलिँदो स्वरूपबारे प्रश्न गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)