प्रतिनिधिसभा विघटन, फागुन २१ मा निर्वाचन हुने
ratopati.com · Fri Sep 12 18:10:00 GMT 2025

काठमाडौँ । मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सो निर्णयबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी दिइएको छ र मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रतिनिधिसभा आजै विघटन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)