रोमियो सातौं प्रयासमा फौजी
ekantipur.com · Sun Aug 28 01:01:49 GMT 2022
बारा — सिम्रौनगढ नगरपालिका–८ कचोर्वा गाउँ । यहीं छन्, दलितमा पनि निकै पछाडि पारिएका मानिने चमारका ४० घरपरिवार । टोलको एक छेउमा २४ परिवारको टोल छ । त्यही टोलको एउटा कुनामा ६ धुर जमिनमा उभिएको छ रोमियो भनिने २४ वर्षीय राजकुमार रामको झुपडी ।
शनिबार उनको टोलमा बेग्लै खुसी थियो । नहोस् पनि किन, उनी प्रहरीमा भर्ती भएका थिए । टोलभरिबाटै उनी प्रहरी बन्ने पहिलो युवक । त्यो पनि पहिला प्रयासमा होइन, सातौं पटकमा ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)