मेसी र रोनाल्डो पुन: एकपटक आमनेसामने हुँदै
makalukhabar.com · Wed Dec 13 00:25:43 GMT 2023
काठमाडौं । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो पुन: एकपटक आमनेसामने हुने भएका छन् ।
मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले २०२४ को सुरुमा प्रि-सिजन टूर अन्तर्गत साउदी अरबको भ्रमण गर्ने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)