मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

ekantipur.com · Fri Sep 12 18:16:44 GMT 2025

काठमाडौँ — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद्‍ विघटनको सिफारिस गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिस आजै राष्ट्रपतिबाट स्वीकृत भएको छ ।

राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद्‍ विघटनको सिफारिस स्वीकृत गरेको बताए । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)