मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

इचङ्‍गुनारायणका किसानलाई फूल टिप्‍ने चटारो [तस्बिरहरु]

nepallive.com · Mon Nov 01 01:19:00 GMT 2021

काठमाडौं- तिहार पर्व नजिकिएसँगै फूलखेती गरेका किसानहरु फूल टिप्‍ने काममा व्यस्त हुन थालेका छन्।तिहारमा माग धेरै हुने गरेकाले फूल टिप्ने र बजारसम्म पुर्‍याउने कार्यमा उनीहरुको व्यस्तता बढ्न थालेको छ।

यस्तै चटारोमा छन् राजधानीको इचङ्‍गुनारायणका किसानहरु। उनीहरुले तिहारका लागि सयपत्री फूल टिप्न थालेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)