देशको समृद्धिका लागि आधुनिक कृषि प्रणाली आवश्यक : मुख्यमन्त्री गुरुङ
nepallive.com · Wed Apr 07 00:24:00 GMT 2021
लमजुङ –कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।
लमजुङस्थित सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा सञ्चालित तीन महिने तालीमको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपालमा आधुनिक कृषि प्रणाली आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)