मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्याराडोनाको मृत्यु मुद्दाको फैसला २२ डिसेम्बरमा

rajdhanidaily.com · Fri Oct 23 09:07:39 GMT 2026

अर्जेन्टिना । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ । छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुंगिएको हो ।

अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरिन् । मुख्य प्रतिवादी तथा उनका निजी चिकित्सक लियोपोल्डो लुकेले भने आफू निर्दोष रहेको दाबी गर्दै मुद्दामा आफूलाई ‘बलिको बोका’ बनाइएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)