मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुशीला कार्की: न्यायको शिखरदेखि शासनको बागडोरसम्म

nagariknews.nagariknetwork.com · Fri Sep 12 18:08:36 GMT 2025

पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छन्।

सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल भइन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)