मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

ratopati.com · Fri Oct 23 09:22:19 GMT 2026

बागमती। लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैँ अस्थायी आवासमै मनाएका छन्।

यहाँस्थित गरगरे बस्तीका आठवटा घर जमिन चिरिएका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीय प्रशासनले अस्थायी बासका लागि टेन्ट तथा पालहरू उपलब्ध गराएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)