हालान्डको उत्साह- २८ वर्षपछिको पुनरागमनमा इतिहास रच्यौँ, अब ब्राजिलको पालो
setopati.com · Wed Jul 01 09:04:00 GMT 2026
नर्वेले विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा आइभोरी कोस्टलाई पराजित गर्दै इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जितेको छ।
खेलपछि स्ट्राइकर एर्लिंग हालान्ड, मिडफिल्डर प्याट्रिक बर्ग र प्रशिक्षक स्टेले सोल्बाकेनले फिफासँग आफ्नो अनुभव साटेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)