अभियान लघुवित्तको आईपिओमा आजदेखि आवेदन दिन पाइने
arthasansar.com
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने छ । संस्थाले आज साउन १८ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्कासन तथा बिक्रि खुल्ला गर्न लागेको हो ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)