मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद विघटन अघि वा पछि भएर केही फरक पर्दैन भन्ने लाग्यो– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की

setopati.com · Fri Sep 12 18:44:00 GMT 2025

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सेतोपाटीसँग कुरा गर्दै अन्तिम समयमा आएर आफू किन संसद विघटन हुनुअघि नै प्रधानमन्त्री नियुक्त हुन राजी भएको खुलाएकी छन्।

जेन–जी युवाहरूको सिफारिसमा परेकी कार्कीको नियुक्तिबारे शुक्रबार दिनभरि एउटै कुरा मिलेको थिएन — पहिला प्रतिनिधिसभा विघटन गर्ने कि प्रधानमन्त्री नियुक्ति गर्ने।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)