मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतको स्वागत, के भन्यो?

canadanepal.com · Fri Sep 12 18:46:08 GMT 2025

काठमाडौं– नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भारत सरकारले बधाई दिएको छ।

भारतीय विदेश मन्त्रालयले औपचारिक रुपमा प्रेस नोट प्रकाशित गर्दै बधाई दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)