मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टीकापुरमा फेरि हात्ती आतंक, स्थानीय त्रसित

nepalpress.com · Fri Oct 23 09:29:14 GMT 2026

कैलाली । कैलालीको टीकापुर नगरपालिका-२ स्थित सितापुरमा जङ्गली हात्तीको आवागमन बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। हात्तीले खेतबारीमा लगाएको धानबालीमा क्षति पुर्‍याउनुका साथै रातिको समयमा बस्तीमै प्रवेश गर्न थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न थालेका हुन्।

बिहीबार राति करिब ९:१५ बजे प्रकाश कोलीको घरनजिक हात्ती देखिएपछि स्थानीयवासीले थाल र सिटी बजाउँदै तथा होहल्ला गरेर हात्तीलाई भगाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)