कांग्रेसको नीति, अनसुन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
nepalnews.com · Sun May 17 03:55:09 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रतिष्ठानको बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)