१४ वर्ष अघि भएको गौर ‘हत्याकाण्ड’का पीडितहरू काठमाण्डौमा
livemandu.com · Sun Mar 07 17:57:46 UTC 2021
काठमाण्डौ । गौर ‘हत्याकाण्ड’का पीडितहरू न्याय माग्दै काठमाडाैँ आएका छन् । घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग पुगेका हुन्
शनिवार बेलुका प्रधानमन्त्री ओलीलाई उनकै निवासमा भेटेर पीडितहरुले ज्ञापन पत्र बुझाएका थिए । गाैर हत्याकाण्ड संघर्ष समितिका संयाेजक रूपसागर उपाध्यायकाे नेतृत्वमा १३ जना पीडितहरूले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)