मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, भग्नावशेष लागेर नेपाली कामदारको मृत्यु

clickmandu.com · Fri Oct 23 09:40:09 GMT 2026

काठमाडौं । साउदी अरेबियाको महत्त्वपूर्ण तेल उत्पादन क्षेत्रमा भएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा एक नेपाली नागरिकको ज्यान गएको छ।

साउदी सुरक्षा प्रणालीले आकाशमै नष्ट गरेको ड्रोनका टुक्रा खस्दा नेपाली कामदारको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)