दिल्लीमा कोरोना संक्रमितको संख्या घट्दै, लकडाउन खुकुलाे पार्ने केजरीवालकाे याेजना
nepallive.com · Fri May 28 17:10:00 GMT 2021
दिल्ली- भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा कोरोना संक्रमितको संख्या निरन्तर घट्दै आएको दाबी गरेका छन्।
यो सबै दिल्लीका दुई करोड जनताको कडा मेहनतले सम्भव भएको उनले बताएका छन्। ‘दिल्लीका जनताले एक महिनाभित्र कोरोनाको दोस्रो लहरलाई जितेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको दर डेढ प्रतिशत थियो। लगभग ११ सय कोरोना संक्रमण फेला परेका छन्,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)