पाकिस्तानसँग तनाव बढिरहेका बेला भारतीय वायुसेनाले थाल्यो ‘एक्सरसाइज आक्रमण’
barnanmedia.com · Thu Apr 24 21:48:57 GMT 2025

पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला भारतीय वायुसेनाले ‘एक्सरसाइज आक्रमण’ अन्तर्गत सैन्य अभ्यास थालेको छ।
पहाड र जमिनका लक्ष्यमा हवाई आक्रमणको अभ्यास गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)