नेपालमा अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
lokaantar.com

भारत सरकारले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारको स्वागत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)