सुदन गुरुङले ढोके प्रधानमन्त्री कार्कीको खुट्टा
ratopati.com · Fri Sep 12 19:07:00 GMT 2025

काठमाडौँ । जेनजी आन्दोलनका रणनीतिकार तथा हामी नेपालका अध्यक्ष सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीको खुट्टा ढोकेका छन्।
यो घटना शुक्रबार राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रमपछि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)