मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

औलोको जोखिममा कञ्चनपुर

barnanmedia.com · Thu Apr 24 22:01:04 GMT 2025

भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ ।

छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)